Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


‘तराईमा अझैपनि कुष्ठरोगी’

पोखरा, वैशाख १८ । नेपालमा कुष्ठरोग उन्मुलन भएको भनिएपनि तराईका १३ जिल्लामा अझैपनि कुष्ठरोगी रहेको पाइएको छ ।शनिबार पोखरामा आयोजित नेपाल कुष्ठरोग निवारण संघको ४५औं केन्द्रीयसभामा तराई क्षेत्रका कतिपय जिल्लामा अझैपनि कुष्ठरोगीहरु रहेको जानकारी दिइएको हो ।विश्व स्वास्थ्य संगठनले कुष्ठरोगलाई विश्वका सबै राष्ट्रबाट प्रति १० हजार मानिसमध्ये एक वा सोभन्दा कम राख्न सफल भएको जनाएको…