Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


गुण्डा र प्रहरी एकै स्थानमा बस्न सक्दैन् : प्रहरी महानिरीक्षक

सिन्धुली, बैशाख २० । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गुण्डा र प्रहरी एकै स्थानमा बस्न नसक्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुगमन तथा निरीक्षण गर्दै अर्यालले उक्त कुरा बताएका हुन् । सुरक्षा गर्नु प्रहरीको पहिलो कर्तव्य भएको बताउँदैै समाजमा शान्ति सुरक्षा कायम राख्न नागरिकहरुले पनि प्रहरीलाई सघाउनु पर्ने बताए । कार्यक्रममा जिल्ला स्थित…