२ असार २०८२, सोमबार | Mon Jun 16 2025


पत्रकार महासंघको साधारणसभा मंगलबारदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने

चितवन, वैशाख २० । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको छ ।महासंघ चितवन शाखाले सोमबार पत्रकार सम्मेलन गरी मंगलबारदेखि चितवनमा सुरु हुने साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ । साधारणसभामा मुलुकभरका १६ सय ५१ प्रतिनिधि सहभागी हुने बताइएको छ ।साधारणसभामा सहभागी हुन महासंघ…