२ असार २०८२, सोमबार | Mon Jun 16 2025


सूचनामा नागरिकको पहुँच मौलिक हकको रुपमा हुनु पर्नेमा जोड

काठमाडौं, वैशाख २१ । सूचनामा नागरिकको पहुँच मौलिक हकको रुपमा हुनु पर्नेमा पत्रकारहरुले जोड दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज राजधानीमा भएको कार्यक्रममा पत्रकारहरुले नागरिकहरुले सहजरुपमा सूचना पाउन नसकेको भन्दै त्यसका लागि दबाब आवश्यक रहेकोमा जोड दिए । उनीहरुले सञ्चार क्षेत्र निष्पक्ष नभएको, पत्रकारहरुको सुरक्षा नभएको भन्दै पत्रकार महासंघ गम्भिर हुनु पर्नेमा…