रुकुम, वैशाख २२ । रुकुम आठविसकोट दाजेका आगलागी पीडितलाई बीच बाटोमा बोलाएर राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा रुकुमका प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्य नेतृत्वको टोली घटनास्थलमा नपुगी बीच बाटोमै राहत छोडेर फर्किएको हो । आगलागी पीडितका लागि भनेर सङ्कलित नगद, खाद्यान्न तथा गैरखाद्यान्न वितरण गर्न गएको प्रजिअ आचार्य नेतृत्वको…