Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


भूकम्पले चेत खोलिदियो बारपाकीको, यसरी फेरिँदै छ बारपाकको मुहार (भिडियोसहित)

प्रतीक लामिछाने/भरत केसी (इमेज)गोरखा, वैशाख २२ । २०७२ साल वैशाख १२ गतेअघिसम्म गुमनाम जस्तै बनेको गोरखाको बारपाक अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा छ ।यही ठाउँ आसपासलाई केन्द्रबिन्दू बनाएर गत वर्ष भूकम्प गएपछि यहाँका १४ सयभन्दा बढी घर ध्वस्त भए भने ७२ जनाको ज्यान गयो ।अधिकांश घले र गुरुङ समुदायको बस्ती रहेको बारपाकमा भूकम्पले जनधनको…