२ असार २०८२, सोमबार | Tue Jun 17 2025


विभिन्न विधामा खोज, अनुसन्धान र लेखनमा योगदान पुर्‍याउने तीन व्यक्तित्व सम्मानित

काठमाडौं, वैशाख २३ । पुष्पलाल स्मृति प्रतिष्ठानले राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानसम्बन्धी खोज, अनुसन्धान र लेखनमार्फत् योगदान पुर्‍याएका तीनजना व्यक्तित्वलाई सम्मान गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र पुष्पलाल स्मृति प्रतिष्ठानले विहीबार राजधानीमा गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा खोज, अनुसन्धान र लेखनमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेकी हुन् ।कार्यक्रममा राजनीतितर्फ…