४ असार २०८२, बुधबार | Wed Jun 18 2025


मापसे कारबाहीको पैसा मन्दिर पुनर्निर्माणका लागि

बैतडी, वैशाख २८ । जिल्ला प्रहरी कार्यालय बैतडीले मादक पदार्थ सेवनबापत कारबाहीबाट उठेको पैसा जिल्लाको एक प्रसिद्ध मन्दिर पुनःनिर्माणका लागि दिएको छ । प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार मापसे कारबाहीबाट उठेको रु २१ हजार ५०० दशरथचन्द नगरपालिका–१ गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि दिएको बताए । उनले भने, ‘एक महिनाको अवधिमा…