४ असार २०८२, बुधबार | Wed Jun 18 2025


रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु

काठमाडौं, वैशाख २८ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि सुरु भएको छ ।ललितपुरका तत्कालीन राजा सिद्धिनरसिंह मल्लका सन्तानहरूले सोमबार पुल्चोकस्थित मच्छिन्द्रनाथको रथअगाडि होम गरी गाई दान गरेकोमा मंगलबार रथलाई बाजागाजासहित गा बाहल पु¥याइएको हो ।सो अवसरमा ललितपुरकी जीवित देवी कुमारीले पनि जात्रा अवलोकन गरेकी थिइन् ।परापूर्वकालमा उपत्यकामा १२ वर्ष पानी नपरी ठूलो…