काठमाडौं, बैशाख २९ । व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रममा आज पनि छलफल हुँदैछ । नीति तथा कार्यक्रममाथि हिजोबाट सुरु भएको छलफलमा सत्तापक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको बचाउ गर्दै समर्थन गरेका छन् भने प्रतिपक्षी सांसदहरुले कार्यान्वयन हुनै नसक्ने भन्दै आलोचना गरेका छन् । विपक्षी सांसदहरुले सरकारको नीति तथा कार्यक्रम दस्तावेजका रुपमा आएको भन्दै आलोचना…