४ असार २०८२, बुधबार | Thu Jun 19 2025


मिर्गौला रोगीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय, राष्ट्रिय सुरक्षा नीति पारित

अपडेटःकाठमाडौं, वैशाख ३० । सरकारले अबदेखि मिर्गौला रोगीको निःशुल्क डायलसिस गरिदिने भएको छ ।मन्त्रिपरिषदको बैठकले मिर्गौला रोगीको निःशुल्क डायलसिस उपचार गर्ने निर्णय गरेको हो ।विहीबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय सूचना तथा सुरक्षा परिषद गठन गर्ने निर्णय पनि गरेको छ ।बैठकपछि सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले बेरुजु फछ्र्यौट मूल्यांनकन समितिमा कृृष्णनाथ…