११ असार २०८२, बुधबार | Wed Jun 25 2025


कांग्रेसको महासमिति बैठक सोमबारदेखि

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीमा हुने बैठकको सम्पूर्ण तयारी लगभग पूरा भएको जनाइएको छ । महासमिति बैठकमा पेश गर्नका लागि उपसभापति पर्ण बहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको छुट्टाछुट्टै प्रस्ताव तयार भइसकेका छन् । थापाको प्रस्तावमा अब हुने चुनावहरुमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव…