५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


ओली–दाहालबीच भएको ९ बुँदे सहमतिविरुद्धको रिट सर्वोच्चद्धारा खारेज

काठमाडौं, वैशाख ३१ । सर्वोच्च अदालतले नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको ९ बुँदे सहमतिविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ ।कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको ९ बुँदे सहमति दुई राजनीतिक पार्टीबीच भएको दस्तावेज भएकाले न्यायिक परीक्षण गर्न नपर्ने आदेश उल्लेख गर्दै…