काठमाडौं, जेठ २ । त्रिभुवन विमानस्थलमा शुक्रबार बलिउड हिरोइन सोनाक्षी सिन्हा आइपुग्दा स्वागत गर्न नेपाली सेनाका जर्नेल नै पुगे । अर्की अभिनेत्री मलाइका अरोरालाई पनि सेनाले विमानस्थलमा नै स्वागत गर्यो । सैनिक श्रीमती संघ नेपालको आयोजनामा यी दुई बलिउड सुन्दरीको शनिबार टुंडिखेलमा भएको कन्सर्टमा समेत सेनाले आवश्यकताभन्दा बढी कर्मचारी खटाएको थियो । सोनाक्षीलाई स्वागत गर्न…