५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिदा पाँचजना घाइते

चितवन, जेठ ४ । चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकै परिवारका तीन जना छन् । ती तीनैजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सोमबार साँझ भरतपुर–१० स्थित ओरालोमा नारायणगढ जाँदै गरेको ग१ज ५७०६ नम्बरको पिकअप भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो…