६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

लमजुङ, जेठ ७ । लमजुङको मध्यनेपाल नगरपालिका–५, जिता र तान्द्राङ टक्सारको सीमा साल्मेडाँडामा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दुर्घटनामा घाइते थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ११ पुगेको हो । दुर्घटनामा नौ जनाको घटनास्थलमै मुत्यु भएको थियो । दुई जनाको भने उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिँदै…