६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर

गाईघाट (उदयपुर), जेठ ८ । उदयपुर जिल्लाको पश्चिमी पहाडी गाविस मयङ्खु–४ मा शुक्रबार बेलुकी परेको चट्याङ लागेर एक परिवारको श्रीमतीको मृत्यु भएको छ भने श्रीमान्को अवस्था गम्भीर रहेको छ । शुक्रबार साँझ ७ बजे परेको चट्याङको कारण मृत्यु हुनेमा मयङ्खु–४ को २४ वर्षीय अमृता विक रहेकी छिन् भने गम्भीर घाइते हुनेमा उनकै श्रीमान् ३० वर्षीय…