११ असार २०८२, बुधबार | Wed Jun 25 2025


काँग्रेस महासमिति बैठकस्थल गोदावरीमा नेता, कार्यकर्ताको चहलपहल

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठक स्थलमा चहलपहल शुरु भएको छ । सोमवारबाट ललतिपुरको गोदावरीमा शुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् । बैठकस्थलमा विभिन्न सामग्रीहरुबाट सजावट गरिएको छ । प्रवेशद्वारमा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर राखिएको छ । बैठक…