६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


ढुंगे धाराको पानी भर्न कुपन देखाउनुपर्ने

गोरखा, जेठ ९ । सदरमुकामको ढुङ्गेधारामा पानी थाप्न अनिवार्य रुपमा ‘कुपन’ देखाउनुपर्ने नियम बनेको छ । भूकम्पपछि धारामा पानीको स्रोत घटेको तर उपभोग गर्ने उपभोक्ताको चाप बढेपछि बराह खानेपानी उपभोक्ता समितिले डेरावाल र घरबेटीलाई एक/एक थान कुपन बाँडेपछि सो नियम कार्यान्वयनमा आएको हो । पानी लिन धारा पुगेका उपभोक्ताले समितिले खटाएको प्रतिनिधिलाई कुपन देखाएपछि मात्रै…