७ असार २०८२, शनिबार | Sat Jun 21 2025


चक्काजामको धम्की दिने व्यवसायीलाई गृह मन्त्रालयको कडा चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, जेठ ११ । ट्राफिक नियमविरुद्ध चक्काजाम गर्ने धम्की दिएका यातायात व्यावसायीहरुलाई सरकारले कडा कारबाहीको चेतावनी दिएको छ ।गृह मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन र विरोधका नाममा संविधान र कानुनविपरीतका क्रियाकलाप गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी दिएको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघनका घटनामा लिँदै आएको जरिवाना बढाउनुकासाथै नियमलाई…