१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ । बैठकमा राष्ट्रिय महाधिवेशन तयारीबारे छलफल हुनेछ । जसपाले आगामी जेठ २८, २९ र ३० राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । गत पुष २७ गते सम्पन्न केन्द्रीय…