Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


‘संविधान कार्यान्वयनका लागि मन्त्रीहरु नै बाधक’

काठमाडौं, जेठ २२ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधान कार्यान्वयनका लागि संविधानका कतिपय मूलभूत मान्यताप्रति असहमति राख्ने मन्त्रीहरु नै बाधक भएको बताएका छन् ।शनिबार राजधानीमा भएको एक कार्यक्रममा उनले संविधानले अंगीकार गरेका सिद्धान्तहरुमा नै विमति राख्नेहरु सरकारमा रहेकाले संविधान कार्यान्वयन चुनौतीपूर्ण बन्ने बताए ।उनले मानवअधिकार कुनै शक्तिको पनि दबाबमा रहने कुरा नभएको भन्दै…