९ असार २०८२, सोमबार | Mon Jun 23 2025


अन्य देशले गरेको कार्बन उत्सर्जनले नेपाल प्रभावित

काठमाडौँ, जेठ २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले अन्य देशले गरेको कार्बन उत्सर्जनले नेपाली प्रभावित हुनुपरेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा वातावरणीय विकास तथा संरक्षण कानुनी मञ्चले आज यहाँ आयोजना गरेको वातावरण कानुन जर्नल सार्वजनिक कार्यक्रममा उनले नेपालले पश्चिमा राष्ट्रले गरेको कार्बन उत्सर्जनमा प्रभावित हुनुपरेको बताएका हुन् । विश्व जलवायु…