कन्चनपुर, जेठ २४ । कन्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी २३ वर्षीया रामदुलारी रानाको हत्यारालाई कारबाहीको माग राख्दै गाउँलेहरुले सोमबार महेन्द्रनगरमा प्रर्दशन गरेका छन् ।महिला अधिकारका क्षेत्रमा कार्यरत् विभिन्न संघ–संस्था, अधिकारकर्मी र महिलाको प्रर्दशनमा सहभागिता रहेको थियो ।जेठ १८ गते राति हराएकी रानाको शव २२ गते पूर्व–पश्चिम राजमार्ग किनारको नालामा फेलापरेको थियो ।जिल्ला प्रहरी कार्यालय कन्चनपुरले भने…