९ असार २०८२, सोमबार | Mon Jun 23 2025


नारायणघाट–मुग्लिन सडकखण्डमा अब आवागमन नरोकिने

काठमाडौं, जेठ २६ । सडक बिस्तारका लागि दैनिक चार घण्टा आवागमन बन्द भइरहेको नारायणघाट मुग्लिन सडकखण्डमा अब आवागमन नरोकिने भएको छ । असार १ गतेबाट नारायणघाट मुग्लिन सडकखण्डमा दुइतर्फी यातायात संचालन हुने आयोजनाले जनाएको छ । गत माघ २८ गतेदेखि दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरी सडक बिस्तार गर्ने गरेकोमा बर्षात सुरु…