९ असार २०८२, सोमबार | Mon Jun 23 2025


जनक उमाविमा पुस्तकालय

मेथिनकोट (काभ्रे), जेठ २८ । जनक उमावि परोपकार प्राथमिक उपचार केन्द्रको सहयोगमा र्नििमत पुस्तकालयको शुक्रबार काभेको मेथिनकोटमा उद्घाटन गरियो ।जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल र ‘बीबीसी’ नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले सो पुस्तकालयको उद्घाटन गरेका हुन् ।सो विद्यालयमा पुस्तकालयका साथै विभिन्न भर्चुअल कक्षाकोठासमेत र्नििमत छन् ।इजरायलमा रहेका नवराज आचार्य, समाजसेवी विपु लामालगायतको रु पाँच लाखभन्दा…