१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


पोखरामा अत्याधुनिक हतियारमा प्रयोग हुने २६ राउन्ड गोली भेटियो

प्रदीप पौडेल (इमेज)पोखरा, जेठ २९ । कास्कीको पोखरामा अत्याधुनिक हतियारमा प्रयोग हुने २६ राउन्ड गोली बेवारिसे अवस्थामा फेलापरेका छन् ।फिर्केखोला क्षेत्र सरसफाइ गर्नेक्रममा शनिबार बेवारिसे अवस्थामा गोली भेटिएको हो ।‘एसएलआर’मा प्रयोग हुने ७ दशमलव ६२ एमएमको २४ राउन्ड र ९ एमएमको ‘ब्राउनिङ’ पेस्तोलमा प्रयोग हुने दुई राउन्ड गरी २६ थान गोली भेटिएको प्रहरीले जनाएको छ…