१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


चितवनमा पनि एनसेलको टावरमा आगजनी

चितवन, जेठ ३१ । देशका विभिन्न जिल्लाहरुमा एनसेलको टावरमा आगजनी भईरहेको बेला चितवनमा पनि अज्ञात समूहले एनसेलको टावरमा आगजनी गरेका छन् । आइतबार राति साँढे १० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले भरतपुर उपमहानगरपालिका–६ लंकुमा रहेको सो टावरमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेर…