१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइयोस् : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गर्नुभएको छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक परियारले ख्वप विश्वविद्यालयको विधेकय तत्काल ल्याउन आग्रह गर्नुभयो । उहाँले शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको भन्दै…