काठमाडौं, असार ६ । संसदको सार्वजनिक लेखा समितिले नेपाल टेलिभिजनमा भएको अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल गरेको छ । टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाई आफैं नक्कली बैंक भौचर बनाउन संलग्न रही टेलिभिजनको ठूलो रकम हिनामिना गरेको नेपाल टेलिभिजन कर्मचारी संघको उजुरीका आधारमा समितिले दुबै पक्षसँग छलफल गरेको हो । बैठकमा महाप्रबन्धक हुमागाईले आफूले नक्कली बैंक…