काठमाडौं, असार ७ । आज दोस्रो अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा गत वर्षको जुन २१ का दिनदेखि संसारभर योग दिवस मनाउन थालिएको हो । समानजस्य र शान्तिका लागि योग भन्ने नाराका साथ नेपालमा यो दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज विहानै राजधानीको दरवारमार्गमा नेपाल सरकारले योग शिविरको…