काठमाडौं, असार ८ । नेपाली सेनाले आफूसँग भएका सैनिक जहाजबाट शुल्क लिएर व्यापारिक चार्टर उडान भर्ने भएको छ । रक्षा मन्त्रालयले नेपाली सैनिक विमान चार्टर उडान विकास समिति गठन आदेश (२०७३) जारी गरेपछि सेनाले व्यापारिक प्रयोजनमा समेत आफ्ना हेलिकोप्टर र जहाजबाट चार्टर उडान गर्ने भएको हो । रक्षा मन्त्रालयले जारी गरेको गठन आदेश राजपत्रमा प्रकाशित…