१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


काबुलमा कमाएर चितवनमा घर ठड्याउने सपना अधुरै, परिवारमा रुवाबासी

-राजु चौधरी,ईमेज चितवन, असार ७ । नेपालका करिव आधाआधी युवा ठूलै सपना बोकेर विदेशीएका छन् । कोही सपना पुरा गरेरै फर्किन्छन् त कोही सपना अधुरै छोडेर । घर परिवारलाई सुखी र खुशीका साथ राख्नका लागि पूर्वी चितवन खैरहनी–१ का बहेरी टोलका ३३ वर्षीय कृष्णबहादुर आठ वर्ष अघि त्यसरी नै सपना बुनेर दुवई पुगे । तर…