१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ । माओवादीका नेताहरूको कार्यविभाजन गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठक मंगलबार बिहान साढे आठ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । गत आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकले आजको लागि स्थायी समिति बैठक तय गरेको हो । आइतबार पार्टीका प्रवक्ता अग्नीप्रसाद सापकोटाका…