धादिङ, असार १७ । उत्तरी धादिङको रि गाविसस्थित चोप्राङ गाँउमा बुधबार रातिदेखि फसेका पहिरो पीडितको अझै उद्धार हुन सकेको छैन । वर्षासँगै चारैतिरबाट आएको पहिरोका कारण धादिङको दुर्गम रि गाविस–९ चोप्राङमा ६ घरका १९ जना पहिरोको बीचमा फसेका हुन् । पहिरोका कारण आसपासका २० घरसमेत जोखिममा परेको प्रहरीले जनाएको छ । खराब मौसमका कारणले उद्धारका…