१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध

पर्वत, असार १७ । अविरल वर्षाका कारण पर्वतको मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।सडकखन्डमा पर्ने पर्वतको नाङलीवाङ गाविस–२ खनियाघाटस्थित ज्यामिरे खोलामा आएको बाढीका कारण सडक शुक्रबार दिउँसोदेखि अवरुद्ध बनेको हो ।खोलाले ठूलोमात्रामा माटो र ढुंगा सडकमा थुपारेका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ…