१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


पोखरामा झन्डै ६ किलोको शिशु जन्मियो

प्रदीप पौडेल (इमेज)पोखरा, असार १८ । पोखरामा एक महिलाले भन्डै ६ किलोको शिशु जन्माएकी छन् ।स्याङ्जा एलादी–१ घर भइ हाल पोखरा काजीपोखरी बस्दै आएकी २८ वर्षीया लक्ष्मी गुरुङले ५ किलो ७५ ग्रामको छोरा जन्माएकी हुन् ।रानीपौवास्थित साइ अर्चना हस्पिटलमा शुक्रबार साँझ शल्यक्रिया गरी निकालिएको शिशुको लम्बाई ५७ सेन्टिमिटर रहेको चिकित्सकले बताएका छन् ।शिशुलाई अहिले एनआइसीयुमा राखिएको…