काठमाडौं, असार २२ । डाडुपन्यु (सत्ता) हातमा भए के चाहियो ? सिंचाइमन्त्री उमेश यादवले ‘आफ्नै हात जगन्नाथ’ उक्ति चरितार्थ गर्दै गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रलाई बजेट पारेको देख्दा लाग्छ– सत्ता भए केही चाहिन्न, सबै सम्भव हुन्छ । मन्त्री यादवले यसपालिको बजेटमा आफ्नो गृहजिल्ला एवं राजनीतिक कर्मथलो सप्तरीका लागि मात्र झण्डै ४ सय नयाँ सिंचाइ आयोजनालाई…