१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


बागलुङमा बाढीले तीन घर र दुई झोलुंगेपुल बगायो

बागलुङ, असार २२ । बागलुङको देवीस्थानस्थित लेवाङ खोलामा मंगलबार आएको बाढीले तीन घर र दुई झोलुंगेपुल बगाएको छ । बाढीबाट देवीस्थान –१ का हुमबहादुर गुरुङ, जीतबहादुर कुँवर र सुब्बासिंह सुनारको घर पूर्णरुपमा क्षति भएको छ । देवीस्थान –४ मा रहेको लेवाङ–हर्पे जोड्ने र देवीस्थान–७ मा रहेको जुगाखोला–पल्लो बिङ्लीखोला जोड्ने झोलुंगेपुल बाढीले बगाएको प्रहरीले जनाएको छ…