Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


भन्सार छलेर भारतबाट भित्र्याइएका ९ लाख मूल्य पर्ने कपडा बरामद

परासी । भन्सार छलेर भारतबाट पश्चिम नवलपरासी भित्र्याइएको ९ लाख बढी मूल्य पर्ने कपडा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको कपडा लुकाएको सूचनापछि छापा मार्दा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणले उक्त परिणामको कपडा बरामद गरेको सूचना अधिकारी माधव रेग्मीले जानकारी दिनुभयो । पाल्हीनन्दन गाउँपालिकाको मुडेरा गाउँको दुई घरको खाली…