Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


१५ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार, २० वर्षीय युवक पक्राउ

ओखलढुंगा । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय कमल मगर रहेका छन् । प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले यौन दुर्व्यवहार…