Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


इच्छाराज तामाङविरुद्धको मुद्दामा बुधबार पनि थुनछेक बहस जारी हने

काठमाडौं । विशेष अदालतमा सम्पत्ति शुद्धीकरण विभागले दर्ता गरेको व्यवसायी इच्छाराज तामाङविरुद्धको मुद्दामा बुधबार पनि थुनछेक बहस जारी रहने भएको छ । न्यायाधीश रमेशकुमार पोखरेल र खुसीप्रसाद थारुको इजलासमा भएको थुनछेक बहस मंगलबार नसकिएपछि ईजलासले तामाङलाई बुधबार पनि अदालतमा उपस्थित हुन आदेश गरेको हो । गत भदौ १६ गते सम्पत्ति शुद्धीकरण विभागले तामाङविरुद्ध ३ अर्ब…