Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


न्यायकै लागि उपप्राध्यापक चलाउने आमरण अनसनमा

काठमाडौं । अदालतबाट समेत न्याय नपाएपछि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनसन थाल्नु भएको छ । २०७७ असोज २० गते विश्वविद्यालय परिसरमै आक्रमणमा परेका चलाउनेमाथि आक्रमण गर्नेहरुमाथिको मुद्दाको अन्तिम किनारा नलाग्दै सरकारले मुद्दा फिर्ता लिएपछि चलाउनेले आमरण अनसनको बाटो रोज्नुभएको हो । समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि २०७७ असोज २० मा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा…