काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो कोकिनसहित एक जना भारतीय महिला पक्राउ परेकी छन् । इथोपियाबाट दोहाबाट काठमाडौं भारत मिजोरमकी ३२ वर्षीया किमरो साँगी पक्राउ परेको प्रहरीले जनाएको छ । सोमबार बिहान १० बजेतिर पक्राउ परेकी उनीबाट एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको पनि प्रहरीले जनाएको छ । काठमाडौंबाट उनी…