Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


नवलपरासीमा चोरी आरोपमा पक्राउ परेका ६ जना सार्वजनिक

नवलपरासी । नवलपरासीका विभिन्न स्थानमा श्रृंखलावद्ध चोरी गर्ने ६ जना गिरोहलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सुनवल र रामग्राम नगरपालिकाका विभिन्न सरकारी कार्यालय र व्यक्तिका घरमा पसेर गरगहनादेखि विभिन्न सामान चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । सुनवल क्षेत्रबाट ३ जना र रामग्राम नगरपालिका क्षेत्रबाट ३ जना पक्राउ परेका हुन् ।…