Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


रास्वपाका उम्मेदवार लेखजंग थापाले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं ।रुपन्देही क्षेत्र नं.३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लेखजङ्ग थापाले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार पत्रकार सम्मेलन दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालयमा हुनेछ। सम्मेलनमा थापाले आगामी उपनिर्वाचनका लागि पार्टीको रणनीति, एजेण्डा र अभियानबारे जानकारी दिनेछन्। रास्वपाका शीर्ष नेताहरूको पनि उपस्थिति रहने कार्यक्रममार्फत…