Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


आचारसंहिता उल्लंघनमा शुन्य सहनशीलताः उम्मेदवारी खारेज र ६ वर्षको प्रतिवन्धको चेतावनी

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा शुन्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुन्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने स्पष्ट पार्नुभएको हो । हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिव १ हजार १…