Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


चाबहिलको क्याफेबाट रेस लामा पक्राउ

काठमाडौं । काठमडौंमा लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीको निगरानीमा रहेका ‘रेस लामा’ भनिने गोपाल मोक्तान अखेर पक्राउ परेका छन्। आइतबार राति चाबहिलस्थित ‘ए वान क्याफे’मा बसेको अवस्थामा उनलाई गौशाला प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार मोक्तानमाथि विभिन्न आपराधिक गतिविधि-उगाहीदेखि धम्कीसमेतमा संलग्न रहेको आरोप छ। तर लामो समयसम्म उनी पक्राउ परिरहेका…