Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


निष्पक्ष-पारदर्शी र परिणाममुखी कार्यशैली अवलम्वन गर्ने सभापति न्यौपानेको प्रतिवद्धता

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले आफूले निष्पक्ष, पारदर्शी र परिणाममुखी कार्यशैली अवलम्वन गर्ने बताउनुभएको छ । सोही समितिको सिंहदरबारमा मंगलबार बसेको बैठकमा बोल्दै उहाँले समितिलाई सबै सांसदहरुको मत लिएर अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले आफूबाट काम गर्ने क्रममा गल्ती भए सच्याउनका लागि तत्काल सुुझाव दिन पनि…