Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


गत भदौ २३-२४ गते नेपालमा प्रतिक्रान्ति भयो, निर्वाचन हुँदैनः उपमहासचिव गुरूङ

काठमाडाैं। नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेनजीको नाममा भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भएको आरोप लगाउनुभएको छ। प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले जेनजीको नाममा वाह्य शक्तिहरुले नेपाललाई कब्जामा लिएको आरोप लगाउनुभएको हो। उहाँले नेपालका तीन वटै संस्थलाई कोल्याप्स पारिएको बताउनुभयो। निर्वाचित प्रधानमन्त्रीलाई राजीनामा गर्न बाध्य बनाएर संविधान विपरित नयाँ सरकार…